मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

भूमाफियाको चलखेलका कारण नक्कली मोही खडा गरी व्यक्तिको स्वामित्वमा गइसकेको झापाको विर्तामोडस्थित दुर्गा गुठीको करोडौँ मूल्यको दुई बिघा आठ कठ्ठा १८ धुर जग्गा २३ वर्षपछि गुठीकै नाममा फिर्ता भएको छ...