काठमाडौँ । टोखा क्षेत्रमा पर्ने जग्गाको नयाँ सरकारी मूल्याङ्कन कायम भएको छ। भूमि प्रशासन कार्यालय टोखाले आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरेको नयाँ दररेटअनुसार टोखा, बुढानीलकण्ठ र तारकेश्वर नगरपालिकाका...