शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा र नेकपाका नेता राष्ट्रिय एकता दलमा प्रवेश

बारा । नेपाली कम्युनिस्ट पार्टीका मधेस प्रदेश कमिटी सदस्य रवीन्द्र यादवको नेतृत्वमा केही नेता तथा कार्यकर्ता राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् । शनिबार बाराको प्रसौनीमा आयोजित एक कार्यक्रममा उनीहरू...