शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मधानी महायज्ञ आजदेखि सुरु, पतौराधाममा शिव–पार्वतीको बरात यात्रा सम्पन्न

रौतहट । रौतहटको मौलापुर नगरपालिका–स्थित पतौराधाम महादेव मन्दिरमा मधानी महायज्ञ आजदेखि सुरु भएको छ। भगवान शिव–पार्वतीको विवाह उत्सवका रूपमा मनाइने यो महायज्ञ तीन दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित सञ्चालन...