आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

दुई देशबिच चिसिएको सम्बन्ध सुधार्ने अवसर, प्रधानमन्त्रीको अभिव्यक्तिपछि कति सहज ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि (सोमबार) भारत भ्रमणमा जाने भएका छन् । भारत सरकारको नेतृत्व गरेको भारतीय जनता पार्टीको निमन्त्रणमा लामिछानेले दुई दिने भ्रमण गर्नेछन् ।  केही दिनअघि...