बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘बी’ डिभिजन क्लबहरूको मताधिकार छनोटमा असहमति, एन्फा निर्वाचन प्रक्रियामा सहभागी नहुने घोषणा

काठमाडौँ ।  ‘बी’  डिभिजनका पाँच क्लबले एन्फा अर्डिनरी कंग्रेस तथा निर्वाचन कार्यक्रमअन्तर्गत तय गरिएको मताधिकार छनोट प्रक्रियाप्रति गम्भीर असहमति जनाउँदै उक्त प्रक्रियामा सहभागी नहुने निर्णय गरेका छन् । अखिल नेपाल फुटबल...