शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाली क्रिकेट सुधार्न खेलाडीमाथि दबाब र बलियो संरचना आवश्यक : कन्सल्ट्यान्ट प्रशिक्षक पोथास

मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले नेपालको क्रिकेट स्तरमा वास्तविक सुधार ल्याउन खेलाडीहरूलाई प्रदर्शनका लागि थप दबाब दिनुपर्ने र घरेलु संरचना बलियो बनाउनुपर्ने बताएका छन्। टी-२०...