काठमाडौँ । राष्ट्रिय जनमोर्चाले कतिपय साम्राज्यवादी शक्तिहरूले नेपालमा विभिन्न जातजातिका बिच द्वन्द्व र अन्तर्विरोध पैदा गराएर एक आपसमा लडाएर भिडाएर नेपालको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पार्नका लागि विभिन्न षड्यन्त्र गरिरहेको...