प्रयागराज । प्रयागराजको झूँसी थानामा ज्योतिष पीठका शङ्कराचार्य स्वामी अविमुक्तेश्वरानन्द सरस्वती विरुद्ध नाबालक शिष्यहरूको यौन शोषण गरेको गम्भीर आरोपमा एफआईआर दर्ता गरिएको छ। अदालतको आदेशपछि प्रहरीले शङ्कराचार्यसहित उनका शिष्य मुकुन्दानन्द र...