काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुङ्गा सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको बताएका छन्। नागढुङ्गा सुरुङमार्ग उद्घाटन कार्यक्रममा बोल्दै उनले कठिन भौगोलिक अवस्थाका...