बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘सांसदको काम नीति निर्माण हो, स्थानीय विकासका झुटो आश्वासन बाँड्दिनँ’

काठमाडौं । फागुन २१ को मिति नजिकिँदै जाँदा प्रतिनिधिसभा सदस्य उम्मेदवारहरू चुनावी घरदैलोमा अरू बढी व्यस्त हुन थालेका छन् । मतदाता रिझाउन, फकाउन, एजेन्डा सुनाउन उनीहरुलाई भ्याइनभ्याई छ । प्रमुख...