काठमाडौँ । अग्रणी नेपाली सौन्दर्य तथा व्यक्तिगत हेरचाह ब्रान्ड लालीले दरबारमार्ग स्थित द पार्कमा आफ्नो फ्ल्यागशिप स्टोर ‘लाली स्टोर’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। २०८२ फागुन १५ देखि सर्वसाधारणका लागि...