शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लठ्याउने सुई लगाई आफन्तबाटै बेचिइन् बालिका

काठमाडौं । बान्ता नआउने औषधि भनेर लठ्याउने सुई लगाई १५ वर्षीय बालिका आफन्तबाटै बेचिएको खुलासा भएको छ । काठमाडौँको एक होटलमा काम गर्दै गर्दा आफन्त पर्ने नुवाकोट सूर्यगढी गाउँपालिका–६ घर भई...