बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

इरानमाथि भएको आक्रमणपछि क्रिप्टो बजारमा हलचल

इरानमाथि अमेरिका र इजरायलले गरेको पछिल्लो सैन्य आक्रमणपछि त्यहाँका क्रिप्टोकरेन्सी एक्सचेन्जहरूबाट ठुलो परिमाणमा डलर बाहिरिएको प्रतिवेदन सार्वजनिक भएको छ।  ब्लकचेन एनालिटिक्स संस्था इलिप्टिकलगायतका अनुसार शनिबारदेखि सोमबारको बीचमा मात्रै इरानी एक्सचेन्जहरूबाट करिब...