सुर्खेत । सुर्खेत विमानस्थलमा श्री एयरको जहाज आज दिउँसो अवतरण गर्ने क्रममा टायर पड्किएको छ । 9N-AOL कल साइन भएको जहाज सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा टायर पड्किएको हो...