पोखरा । तीन वर्षअघिको प्रतिनिधिसभा निर्वाचनम मृत्यु भइसकेका व्यक्तिका नाममा पनि मत खसालिएको भन्दै चर्को आलोचना भएको थियो, सोही कारण केही समय मतगणना नै रोकिएको थियो । मतदाताको तुलनामा अस्वाभाविक मत...