शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको छाया सरकार आफै छायामा : एउटै बैठक नबसी बित्यो ६ महिना

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसद्वारा गठित छाया सरकारको काम कारबाहीबारे समीक्षा हुने भएको छ । हरेक मन्त्रालयका गतिविधिको निगरानी गर्ने र सरकारलाई खबरदारी गर्ने भन्दै गठन भएको...