काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत महोत्तरी–२ मा ठुलो मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक कुमार साह विजयी भएका छन् । साहले ३२ हजार ७२२ मत पाए । उनका निकटत...