धनगढी । कैलाली प्राइड लिग क्रिकेट प्रतियोगिताको चौथो संस्करण बिहिवारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आज दुई खेलहरू सम्पन्न भएका छन्।जसमा भीमदत्त नगरपालिका र परशुराम नगरपालिकाले आ–आफ्नो खेल...