शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘राम नाम सत्य’ले पहिलो साता कमायो २ करोड ७८ लाख

काठमाडौँ । फिल्म ‘राम नाम सत्य’ले पहिलो साता २ करोड ७८ लाख बढी कमाउन सफल भएको छ ।  चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोट अनुसार फिल्मले शनिबारसम्म २ करोड...