अस्ट्रेलियाली महिला क्रिकेट टोलीकी कप्तान तथा आक्रामक प्रारम्भिक ब्याटर अलिसा हिलीले आफ्नो १६ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई बिराम दिएकी छिन्। भारतविरुद्ध वाका मैदानमा हुने एकमात्र टेस्ट खेल उनको खेल...