बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बङ्गलामुखी मन्दिरमा ‘आबाट आमा-२’ को मुहूर्त

काठमाडौँ । चन्द्र पन्तको निर्देशन रहने फिल्म ‘आबाट आमा २’ को शुभ मुहूर्त गरिएको छ । सोमबार बिहान निर्माण टिमले पाटनको बङ्गलामुखी मन्दिरमा कलाकार र प्राविधिकको उपस्थितिमा फिल्मको शुभ मुहूर्त...