'आबाट आमा-२' बन्ने, वैशाखमा छायाङ्कन
मङ्गलबार, १० चैत २०८२, १० : ३८
सारांश
- फिल्म 'आबाट आमा' को सिक्वेल बन्ने घोषणा गरिएको छ, जसमा पल शाह र बिपना थापा मुख्य भूमिकामा हुनेछन्।
- 'आबाट आमा' ले १३ करोडभन्दा बढीको व्यापार गरेको थियो, र सिक्वेलमा कथालाई निरन्तरता दिइनेछ।
- चन्द्र पन्तको निर्देशनमा बन्ने यो फिल्म वैशाखबाट छायाङ्कन सुरु भई दसैँमा प्रदर्शन हुने तयारी छ।
काठमाडौँ । फिल्म ‘आबाट आमा’को सिक्वेल बन्ने भएको छ । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा पल शाह र बिपना थापा अनुबन्धित गर्दै फिल्मको घोषणा गरेका हाे । फिल्म चन्द्र पन्तले नै निर्देशन गर्दै छन् ।
‘आबाट आमा’ १३ करोड बढी व्यवसाय सहित अहिले पनि हलमा प्रदर्शनरत छ । फिल्ममा बिपना थापा आमाको भूमिका रहेकी छिन् भने पल छोराको । सोही कथालाई निरन्तरता दिँदै र केहि फरकपन सहित ‘आबाट आमा २’ बन्ने बताइन्छ ।
वैशाखबाट छायाङ्कनमा जाने बताइएको फिल्म दसैँमा प्रदर्शन तयारी गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण