बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कालंगा हाइड्रोको स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुल्यो

काठमाडौं । कालंगा हाइड्रोपावरको आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलेको छ । कम्पनीले बझाङमा १५.३३ मेगावाटको कालंगागाड आयोजना बनाएको छ । जसको कुल लागत ४ अर्ब ३३...