सुर्खेत। कर्णाली प्रदेश सरकारले ल्याएको 'कर्णाली प्रज्ञा प्रतिष्ठान विधेयक' पारित भएको छ। मङ्गलवार साँझ बसेको प्रदेश सभा बैठकमा उक्त विधेयक बहुमतले पारित भएको हो । यो विधेयक बनेसँगै कर्णालीको लाेक साहित्य, संस्कृति,...