काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ अप्रिलमा रुवान्डामा आयोजना हुने 'आइसिसी वुमेन्स च्यालेन्ज ट्रफी'का लागि २९ सदस्यीय प्रारम्भिक महिला टोलीको घोषणा गरेको छ। क्यानले एक प्रेस विज्ञप्ति जारी...