काठमाडौँ । ललितपुर महानगरपालिका–१३ स्थित एकान्तकुनामा बस्दै आएका भारतीय नागरिक प्रवेश अली चैत ६ मा पक्राउ परे । उनले क्रिप्टो करेन्सीको कारोबार गर्ने गरेको सुराक प्रहरीसँग थियो । आरोपी एकान्तकुनाबाट...