काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको शपथ समारोहमा चार जना पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र...