शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राजावादी आन्दोलन असफल बनेको त्यो चैत १५

काठमाडौँ । ठिक एक वर्षअघि अर्थात् आजकै दिन वर्तमान व्यवस्थालाई चुनौती दिँदै राजावादी समूहले राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाले अकालमै ज्यान गुमाउन बाध्य भए । यस्तै...