शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारी निर्णयको स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भङ्ग

भक्तपुर । नेपाल सरकारको मन्त्रिपरिषदबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीअन्तर्गत राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले आफ्नो विघटनको घोषणा गरेको छ । युनियनका अध्यक्ष राजु ओलियाले आज जारी गरेको सूचना अनुसार...