नेपाल ‘ग्रे लिस्ट’ मा पुग्नुमा ‘पछिल्ला ३० वर्षको कुशासन’ जिम्मेवार रहेको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले टिप्पणी गरे । वाग्लेको अभिव्यक्तिको सन्दर्भमा केही नागरिक प्रश्नहरू र जिज्ञासा यस आलेखमा उठान...