आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

शरीरमा आगो लागेर मृत्यु घटनामा थप दुई पक्राउ

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीया सिर्जना बुढामगरको घटनापछि फरार रहेका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश...