काठमाडौँ । जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनाले सरकारको आलोचना गरेको र सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राखेको आधारमा आफूलाई अपमानजनक ढंगले प्रहरीले नियन्त्रणमा लिएको बताएकी छिन् । आफ्नो पक्राउबारे जानकारी दिँदै उनले...