बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पलाई इरानी सांसदको चेतावनी : स्ट्रेट अफ हर्मुज पुनः खुल्छ तर तिम्रो लागि होइन

तेहरान । इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहिम अजिजीले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन् । सामाजिक सञ्जाल एक्समा एउटा पोस्टमार्फत उनले भनेका छन्...