मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’

काठमाडौँ । पछिल्लो समय नेपालको राजनीति, न्यायालय र स्थानीय सरकारका गतिविधिहरू व्यापक चर्चा, ताली र आलोचनाको केन्द्रमा छन् । एकातिर नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले गरेको साहसिक फैसलाले...