काठमाडौं । नेकपा (एमाले) का राष्ट्रिय सभा सदस्य प्रेमकुमार दंगालले नवगठित सरकारको पहिलो निर्णय नै राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले फागुन २१...