शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

'अनुसन्धानको प्रहरी हुँ' भन्दै अपहरण गर्ने व्यक्ति गौशालाबाट पक्राउ

भक्तपुर। आफूलाई राष्ट्रिय अनुसन्धान विभागको प्रहरी अधिकारी बताउँदै एक व्यक्तिको अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका वडा नं. ३...