आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानसँग फाइनल खेल्ने भारतको लक्ष्य पूरा होला ?

आईसीसी टी–ट्वान्टी विश्वकपमा आज बिहीबार दोस्रो सेमिफाइनल खेलमा भारत र इङ्ग्ल्यान्ड भिड्दैछन् । एक–एक पटकका च्याम्पियन दुवै टोली आजको खेलमा जित निकाल्दै पाकिस्तानसँगको भेट पक्का गर्ने योजनामा छन् । ...