भारतमा १३२ दिनपछि कै कम संक्रमित
मङ्गलबार, १२ साउन २०७८, १२ : ५५
भारतमा कोरोनाको तेस्रो लहरको चर्चा बीच सोमबार सोमबार २९ हजार ६८९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यही अवधिमा ४२ हजार ३६३ मानिस निको भए भने ४१५ जनाको मृत्यु भएको छ । नयाँ संक्रमितको यो आँकडा पछिल्लो १३२ मा सबैभन्दा कम हो । यसअघि मार्च १६ मा २८ हजार ८६९ जना संक्रमित फेला परेका थिए ।
भारतमा हालसम्म ३.१४ करोड जना कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् । यसमध्ये ३.०६ करोड निको पनि भएका छन् । हालसम्म ४.२१ लाखको मृत्यु भइसकेको छ ।
स्रोत : दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण