नेपालको इतिहासमा महान् दश वर्षे जनयुद्ध केवल एक सशस्त्र सङ्घर्ष मात्र थिएन, त्यो उत्पीडित वर्ग, क्षेत्र र लिङ्गका लाखौँ भुइँमान्छेहरूको चेतनाको विस्फोट थियो । सदियौँदेखि दबाइएका आवाजहरूलाई बोल्ने हिम्मत दिलाउने,...