बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बालेन सरकारले ‘बिर्सियो’ डेडिकेटेड र ट्रंकलाइन विवाद

काठमाडौँ । नयाँ सरकारको काँधमा लोडसेडिङको समयमा उद्योगहरूले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइन बापतको करिब साढे सात अर्ब रुपैयाँ विद्युत् बक्यौता असुली गर्ने जिम्मेवारी आइपरेको छ । लोडसेडिङका बेला थप ६५...