काठमाडौँ । नेपालको अग्रणी सफ्टवेयर कम्पनी विधि प्रालिले आफ्नो स्थापनाको १२ वर्ष पूरा गरी १३औं वर्षमा प्रवेश गरेको छ। सन् २०१४ मा स्थापना भएको यस कम्पनीले एक दशकभन्दा बढी समयदेखि...