बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजनाको निर्माण प्रगति २३ प्रतिशत पुगेको छ । गत वर्ष माघ १० गते शिलान्यास भएको यस आयोजनाको वित्तीय प्रगति भने १९ प्रतिशत छ...