काठमाडौँ । युरोपेली सङ्घ (ईयू)को नयाँ डिजिटल सीमा प्रणाली इन्ट्री/एक्जिट सिष्टम (ईईएस) शुक्रबारदेखि पूर्ण रूपमा लागू गर्ने लक्ष्य राखिएको छ । यस प्रणालीअन्तर्गत यात्रुहरूले पासपोर्ट स्क्यानसँगै आफ्नो फिङ्गरप्रिन्ट र फोटो पनि...