बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महान्यायाधिवक्ता कँडेलको योग्यतामाथि प्रश्न उठेको रिट सर्वोच्चमा पेसी

काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर तीन वटा रिट सुनुवाइका लागि पेसी तोकिएको छ । अधिवक्ताहरु माधवकुमार बस्नेत, दीपकराज जोशीलगायत ४ जना तथा शिराज बरालले...