काठमाडौँ । उद्योग मन्त्री गौरी कुमारी यादवको सम्पत्ति विवरण आज सार्वजनिक गरिएको छ । जसअनुसार उनीसँग काठमाडौँ र महोत्तरीमा अथाह जग्गा जमिन, १८० तोला सुन, करोडौँको लगानी र बैंक मौज्दात...