बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

चोरी भएका दुई पाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ । काठमाडाैँ उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा स्कुटर फेला पारी साेमबार सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ। उपत्यकाका विभिन्न स्थानबाट हराएका सवारीसाधन खोजतलास गरी वास्तविक वा नक्कली...