शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने कृष्ण दमाईलाई दिइयाे यस्ताे जिम्मेवारी

धनगढी । नेपालमै पहिलोपटक दलित समुदायबाट संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका विद्वान कृष्ण बहादुर दमाईलाई धनगढी उपमहानगरपालिकाले विशेष जिम्मेवारी सुम्पेको छ । उपमहानगरपालिकाले उनलाई शिक्षाको माध्यमबाट छुवाछुत अन्त्य गर्ने अभियानको संयोजक...