काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका आरोपीहरूलाई प्रहरीले अदालतमा भिडियो कन्फरेन्सको माध्यमबाट उपस्थित गराएर म्याद लिने प्रक्रियालाई तीव्रता दिएको छ । २०८२ पुस २३ पछि हालसम्म ८१७ जनाको भिडियो कन्फरेन्समार्फत...