काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काे प्रवास नेपाली सम्पर्क विभागले विश्वभर फैलिएका नेपालीहरूलाई केवल रेमिट्यान्सको स्रोत नभई राष्ट्र निर्माणका सह–निर्माताका रूपमा स्थापित गर्ने उद्देश्यसहित प्रवास केन्द्रित विभिन्न महत्त्वाकाङ्क्षी कार्यक्रमहरू सार्वजनिक...